दफा ७५
बाटो इजाजतपत्र नलिई यातायात सेवा सञ्चालन गर्न नहुने
दफा ७४ बमोजिम निर्धारित बाटोमा बाटो इजाजतपत्र प्राप्त नगरी कुनै पनि सार्वजनिक सवारीले यातायात सेवा सञ्चालन गर्न पाउने छैन ।